Skip to main content

Posts

Showing posts from January, 2023

Featured

Mulching

पत्रिका  एक्कै चोटी ३/४ ओटा पत्रिकाको तह बनाएर बिरुवाको वोरिपरी राख्नाले झारपातमा कमि तथा थोरै सिचाईमा पनि बिरुवाको राम्रो विकास हुन्छ।     २) inorganic मल्चिंग  organic मल्च नभएको खण्डमा प्लास्टिकलाइ नै मल्चिंग सामग्रीको रुपमा प्रयोग गरिन्छ। मल्च्को रुपमा प्लास्टिक प्रयोग गर्दा आवसेकता अनुसार साइज र रङ भएको प्लास्टिक छान्नु पर्छ।  कालो मल्च(black mulch )  येस्बाट घामको किरण नछिर्ने भएकोले एसले प्लास्टिक भित्र हुने photosynthesis र respiration बन्द गर्दिन्छ जसले गर्दा माटोमा झारपात उम्रिने अथवा किराको प्रकोपमा कमि ल्याउछ। तर यसले माटो भित्रको तापक्रममा भने ब्रिदी ल्याई बिरूवालाई हानि पुराउन सक्छ।  सेतो मल्च (transparent mulch )  यसले माटोमा घाम पस्न दिने भएकोले १००% झारपात कन्ट्रोल गर्न सक्दैन जसले गर्दा herbiside को प्रयोग पनि गर्नु पर्ने हुन सक्छ। यो बिसेस गरि पहाडी क्षेत्रमा जाडोको समयमा माटोको तापक्रम बडाउन प्रयोग गरिन्छ। साथै यसको प्रयोगले रोग कम लाग्ने साथै बेर्नको छिटो उत्पदान हुन्छ।  रंगीबिरंगी मल्च (double coloured malch )  यिनीहरुमा प्रकासको परिवर्तन हुदा बिरुवामा ब्रिदी

Agriculture marketing channel and different sectors involved in Agriculture

Seed certification system in Nepal

Economic growth of Nepal and role of Agriculture